नास्पातीको नियमित सेवनका फाईदै फाइदा

काठमाडौं, २० साउन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले नास्पातीको नियमित सेवनबारे फाइदाहरु सार्वजनिक गरेका छन् । उनकाअनुसार नासपातीको प्रयोगले फाइवर कोलेस्ट्रोल घटाउने, क्यालोरी कम र प्रशस्त फाइवरले गर्दा मधुमेहलाई पनि उपयोगी हुनेछ ।

यस्तै, नास्पातीले पाचन प्रक्रियामा सुधार तथा रोग निरोधक क्षमतालाई बलियो बनाउने पनि डा. अनिलको भनाई छ । यस्तै, नास्पातीले एन्टि–अक्सिडेन्टले क्यान्सर र अन्य दीर्घरोगको सम्भावनालाई घटाउँछ ।

प्रशस्त मात्रामा भिटानमिन के, सी पाईन्छ जसले छालालाई राम्रो गर्छ । कप्पर, आइरन आदि खनिज पाईनाले जसले रक्त अल्पतालाई फाईदा पुर्याउनेदेखि उच्चरक्तचाप, मुटुरोगको जोखिम पनि घटाउछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।