दाँत पहेलो भएर तनावमा हुनुहुन्छ भने अब दुई मिनेटमै घरेलु उपायबाट चम्किलो बनाउनुहाेस् आफ्नो दाँत, यस्तो छ तरिका

एजेन्सी । अहिलेको जनरेसनमा पहेलो दांत हुनु सामान्य कुरा हो यो आज धेरै को समस्या पनि भएको छ । आज हामि तपाइलाई दाँतको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ जुन यश प्रकार रहेकाे छ:- १) सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

२) नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कि-राहरूलाई न-ष्ट गर्ने शक्ति रहेको छ । यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो । दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दाँत सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ

३) केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस्। यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस । यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ । चुरोटको सेबन गर्ने गर्नाले पनि दाँत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दाँत पहेलो हुन्छ ।

४) तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रो-गबाट बचाउने काम पनि गर्दछ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दाँत को पहेलोपना हटेर चमक आउन थाल्छ।

५) एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ ।

६) हाम्रो गाउँघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ । ७) खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ । गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो सँग सफा गर्न मद्त गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।