बिबाहपछि किन अत्याधिक ठूलो हुँदै जान्छ महिलाको हिप ? यस्तो छ अनौंठो कारण

बिबाहपछि एउटा नयाँ जिन्दगीको सुरुवात भएको मानिन्छ । बिबाहपछि यौन सम्पर्क बैधानिक बन्छ । बैबाहिक जोडीमा शारिरीक सम्पर्क हुनु प्रकृतीको नियम नै हो ।तर त्यही बिबाह र शारिरीक सन्तुष्टिले महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँने विश्वास गरिन्छ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ ।

पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ ।आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्दैं जान्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा हुनु स्वभाविक हो तर यस बारेमा धेरैं महिलाहरु नैं जानकार छैंनन ।

विवाह पश्चात धेरैं अंगहरुमा पटक पटक हात लगाउने बानी छ भने छोड्नुहोस । धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्न आवश्यक छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त ? एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुलेको छ ।यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए ।

यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको थियो।यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठुलो थियो ।यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।