कोशी प्रदेश सरकारले एमाले र राप्रपाको पनि विश्वासको मत पाउंछ : मन्त्री सुनुवार

धनकुटा,२७ साउन । कोशी प्रदेशका खानेपानी सिंचाइ तथा उर्जा मन्त्री प्रदीप सुनुवारले एमाले र राप्रपाको समर्थनमै कोशी प्रदेश सरकारले विश्वासको मत पाउँने दावी गरेका छन् ।

धनकुटामा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सुनुवारले प्रदेशसभाको अंक गणितकै हिसावले पनि आफूहरु बहुमतमा रहेको र विश्वासको मतका लागि कोशी प्रदेश सभामा रहेका सबै दलसंग छलफल हुने बताउँनु भयो ।

साथै उहाँले एमाले र राप्रपा जिम्बेवारदल भएको कारणले पनि सरकार लाई विश्वासको मत दिने समेत धारणा राख्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।