भारतीय अभिनेता टाइगर श्राफ नेपाली हुन् ?

काठमाडौं । अभिनेता टाइगर श्राफलाई नेपाली जस्तो देखिएको भन्ने गरिन्छ । उनकी आमा त झन् ठ्याक्कै नेपाली मंगोलीयन समुदायकी जस्तो देखिन्छिन् । पोसाकपनि नेपालीकै जस्तो देखिन्छ । तर टाइगर श्राफ का आमा र बुबा दुबै भारतीय हुन् ।

उनकी आमा ज्याकी श्राफमा भने मंगोलाइड विशेषताहरू छन्। किनभने ज्याकी श्राफकी आमा (टाइगर श्राफकी हजुरआमा) रीता श्राफ कजाकिस्तानकी नेपाली समुदायकी हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।