धनकुटाको परिचय मोडमा रहेको चौतारीमा केरा व्यापार गर्दै महिला

धनकुटा नगरपालिका–७ स्थित परिचय मोडमा रहेको चौतारीमा केरा बेच्दै सहिदभूमि गाउँपालिका क्षेत्रका महिलाहरु ।
गाउँबाट खरिद गरेर ल्याएको केरा प्रतिदर्जन रु ४० देखि ८० सम्ममा बेच्ने गरेको सहिदभूमि गाउँपालिका– ३ की सोनिया राईले जानकारी दिनुभयो ।
नारायणकुमार राई/रासस


