युक्रेनी चित्रकारलाई किराँती सभ्यतासँग सम्बन्धित चिण्डो उपहार

खोटाङ, २२ असोज ः युक्रेनकी चित्रकार रुदाकोभा कटेरिनालाई उपहारस्वरुप किराँती सभ्यतासँग सम्बन्धित वाबु (चिण्डो) प्रदान गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराई ।
दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रममा युक्रेनसहित १४ देशका ख्याती प्राप्त चित्रकार भेला भएका थिए ।
-केदार मगर/रासस


