सहिदभूमिका घाइते राईको बुबाले गरे आर्थिक सहयोगको याचना

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका २ का राम कुमार राईले आर्थिक सहयोगको लागि याचना गरेका छन् ।

राईका १९ बर्षिय छोरा समिर राईले हिजो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए ।

गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय धनकुटा-५ मा कक्षा ९ मा अध्ययनरत विद्यार्थी राईको शरिर आगोले करिब ६५-७० प्रतिशत जलेको छ ।

घाइते राईको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागि ब्रुन्ट हस्पिटल काठमाडौमा लगिएको छ ।

घरको आर्थिक अवस्थ नाजुक भएकोले मनकारी ब्यक्ति, संघ संस्था लाई छोराको उपचारको लागि बुबाले सामाजिक संजाल मार्फत सहयोगको लागि याचना गरेका छन् ।

सहयोगी मनकारीले सहयोगको लागि घाइते समिरका बुबा राम कुमार राईको सम्पर्क नम्बर ९८४२३९००९६( 9842390096) मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।