धनकुटाको बिहिबारे बजारमा देखिएको तिहारको चहल पहल
धनकुटा । नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा धनकुटामा समेत चहलपहल बढेको छ ।
यो संगै बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ ।
तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।








तस्बीर : विकास घिमिरे


