रेशमलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं, २५ माघ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विभिन्न विषयमा छलफल भएको चौधरीले जनाएका छन् ।

पार्टीको अध्यक्षमा निर्वाचित भएकोमा प्रधानमन्त्री दाहालले बधाई दिएको भन्दै सञ्जालमार्फत नै धन्यवाद ज्ञापन गरेका छन् । यस्तै, टीकापुरमा एयरपोर्ट बनाउने विषय र लाल आयोगको प्रतिवेदनलगायतका विषयमा महत्वपूर्ण छलफल भएको चौधरीको भनाई छ ।

उनले लेखेका छन्–”बधाईका लागि धेरै धेरै धन्यवाद सम्माननिय प्रधानमन्त्री ज्यु । अधिक बिषयमा अत्यन्तै सकारात्मक छलफल भयो । टीकापुर एअरपोर्ट,लाल आयोगको प्रतिबेदन लगायतका बिषय अत्यन्तै महत्त्वपूर्ण थिए ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।