एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित
काठमाडौ । नेकपा एमाले कैलालीकाे अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित हुनुभएकाे छ ।
नेकपा एमाले कैलाली जिल्ला कमिटीकाे नवाैं अधिवेशन अन्तर्गत भएकाे मतदानबाट ढुंगाना अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।
उहाँ पूर्व प्रदेश सचिवालय सदस्य समेत हुनुहुन्छ ।


