गायक प्रकाश ओझा र गायिका तृष्णा गुरुंग पाख्रीबास आउंदै
धनकुटा । गायक प्रकाश ओझा र चर्चित गायिका तृष्णा गुरुंग पाख्रीबासमा आउने भएका छन् ।
शिवरात्रीको अवसारमा पाख्रिबासमा हुने कार्यक्रमका लागि गायक/गायिका पाख्रिबासमा आउने भएका हुन् ।
कैलाशनाथ युथ क्लब पाख्रीबास ४,धनकुटा(मन्दिर ब्यावस्थापन समिति) ले आयोजना गरेको कार्यक्रममा फागुन २३ गते गायक ओझा र फागुन २५ गते गुरुंग आउने आयोजकले जनाएको छ ।


