सिधुवामा रेम्बो ट्राउट माछाको उत्पादन सुरु (भिडियो सहित)

धनकुटा । धनकुटाको सिधुवामा रेम्बो ट्राउट माछाको उत्पादन सुरु भएको छ । छथरजोरपाटी गाँउपालिका ६ सिधुवा बजार नजिकै करीब १५ लाख रुपैया लगानी स्थानिय जुना श्रेष्ठले पालन सुरु गर्नु भएको हो ।

उहाले चार रोपनी क्षेत्रफलमा गत बर्ष १५ हजार भुरा हालेर माछापालन सुरु गर्नु भएको हो । अहिले करीब १० हजार माछा बिक्रि गर्ने अबस्थामा छन् । यो माछालाई सफा ठाँउ, स्वच्छ चिसो पानी, दाना आदिको प्रबन्ध गर्ने पर्ने हुन्छ ।

यो माछा पहाडी उच्च छेत्रमा पालन हुने गरेको छ । अहिले सम्मको खर्चको आधारमा कम्तीमा पनि प्रति किलो १४ सय रुपैयामा बिक्री गर्नु पर्ने हुन्छ । यो मुल्यमा बिक्री नगरे घाटा हुने उहाँको भनाई छ ।

लगानी बढि हुने भएकाले महगो मुल्यमा बिक्रि बितरण गर्नु पर्ने हुन्छ तर माछा महंगो मुल्यमा बिक्री बितरणनै समस्या हुने कृषक श्रेष्ठ बताउनु हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।