अरुण चौधरीकी पत्नी शिलालाई सीआईबीले गरायो ‘बयान कागज’

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् ।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउण्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा नीजिकरण गर्नुमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ ।

चौधरी दाजुभाइका भिनाजु महेश अग्रवाललाई पनि सीआईबीले यसअघि कागज गराएको थियो । बाँसबारी प्रकरणमा अहिलेसम्म ३ जनाको बयान कागज र सांसद विनोद चौधरीसहित ४ जनालाई बयान लिइएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।