धनकुटा नगर क्षेत्रका औषधि पसल (फार्मेसी) सञ्चालकहरुलाई चिकित्सकको पूर्जा विना औषधि विक्री वितरण नगर्न सुझाव

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगर क्षेत्रका औषधि पसल (फार्मेसी) सञ्चालकहरुलाई चिकित्सकको पूर्जा विना अौषधि विक्री वितरण नगर्न सुझाव दिएकाे छ ।

फार्मेसी सञ्चालकहरु सँग आज अन्तरक्रिया गर्दै प्रहरीले त्यस्ताे सुझाव दिएकाे हाे ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनकाे अध्यक्षतामा भएकाे अन्तरक्रियामा फार्मेसी सञ्चालकहरु सँग चिकित्सकले दिएकाे पूर्जा विना आैषधि विक्री नगर्ने, फार्मेसीमा आैषधि लिन आएकाे काेही कसैमाथि शंका लागे तत्काल प्रहरीलाई खबर गर्न भनिएकाे प्रहरीले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖