सहिद भीमनारायण गोल्डकपमा सिरहाको सहलेस फुटबल क्लवलाई हराउँदै आयोजक धनकुटा सेमिफाइनलमा प्रबेश

धनकुटा,२६ बैशाख । धनकुटामा जारी १६ औं सस्करणको शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको बुधबार भएको खेलमा सिरहाको सहलेस फूटबल क्लवलाई हराउँदै आयोजक धनकुटा सेमि फाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा आज सम्पन्न चौथो क्वाटर फाइनल खेलमा सिरहाको सहलेस फूटबल क्लवलाई १–० गोलअन्तरले हराउँदै आयोजक धनकुटा सेमि फाइनलमा प्रवेश गरेको हो ।

धनकुटाका लागि खमिर गिल्सन कन्दङवाले दोस्रो हाफमा गरेको गोल नै निर्णयक बन्यो । भोलीको पहिलो सेमि फाइनल खेल शसस्त्र प्रहरीको एपिएफ फूटबल क्लव र सुनसरीको राष्ट्रिय जागृती फूटबल क्लवबीच हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।