भीमनारायण गोल्डकप : उपाधिका लागि एपीएफ र बिर्तामोड युनाइटेड भिड्दै,पहिलो हाफ गोल रहित बराबरीमा

धनकुटा । १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधिका लागि आज विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लव र झापाको विर्तामोड युनाइटेड क्लव प्रतिस्पर्धा भइरहेको छ ।

खेलको पहिलो हाफ सकिंदा दुवै टिमबाट गोल हुन सकेन ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा जारी खेलमा एपिएफले राष्ट्रिय जागृति क्लवलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने झापाले सेमिफाइनलमा आयोजक धनकुटालाई हराएको थियो ।

विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।