बिर्तामोड युनाइटेडले उचाल्यो भीमनारायण गोल्डकपको उपाधि

विकास घिमिरे/धनकुटा,२९ बैशाख । धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ स्मृती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत १६ औं संस्करणको उपाधी झापाको बिर्तामोड यूनाइटेड क्लवले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा बिर्तामोडले शसस्त्र प्रहरीको एपिएफ फूटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । विययी टोली बिर्तामोड यूनाइटेडका लागि आषिस चापागाई, अभिषेक गुरुङ र देवेन्द्र तामाङले खेलको दोस्रो हाफमा गोल गरे उपाधि बिजेता बिर्तामोडले पाँचलाख रुपैयाँ नगद र ट्रफि हात पारेको छ ।

उप विजेता बनेको शसस्त्र प्रहरीको एपिएफले दुइलाख ५० हजार रुपैयाँमा चित्त बुझायो । खेलको सवोत्कृष्ठ खेलाडि बिर्तामोड यूनाइटेडका आषिस चापागाई घोषित भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।