जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जिवितै, बिराटनगर बाहिरियो

काठमाडौं, ३० मंसीर । काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

 

नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।

 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ ।

 

विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।