बुद्ध एयरको विमानमा प्राविधिक समस्या,काठमाडौं डाइभर्ट गरी ईमर्जेन्सी अवतरण
काठमाडौ । काठमाडौंबाट झापाको भद्रपुरको लागि उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि आधा बाटो बाट नै बिमानलाई काठमाडौं डाइभर्ट गरी ईमर्जेन्सी अवतरण गरिएको छ।
विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो ।
विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।


