माओवादी बैठक : १६ समसामयिक प्रस्ताव पारित (पूर्णपाठ सहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ ।
तीन दिन चलेको केन्द्रीय कमिटी बैठक १६ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको हो।
अभियानको ६ महिनापछि महाधिवेशन कार्यक्रमसहित अघि बढ्ने निर्णय बैठकले गरेको छ।




Screenshot


