छथर जोरपाटी गाउँपालिका स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा चुलाचुली माध्यामिक विद्यालय प्रथम

धनकुटा, २८ पुष । छथर जोरपाटी गाउँपालिका स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा चुलाचुली माध्यामिक विद्यालय सबै भन्दा धेरै पदक जित्दै प्रथम भएको छ ।

चुलाचुली माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा चुलाचुली माध्यामिक विद्यालयले १८ स्वर्ण ९ रजत र ६ कास्य पदक सहित ३३ पदक जित्दै प्रथम भएको हो ।

त्यस्तै सिंधुवाको सरस्वती माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत ८ कास्य पदक सहित दोस्रो भएको छ भने सगरमाथा वोडिगले ४ स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै तेस्रो स्थान हाँसिल गरेको छ ।

त्यस्तै तिलेश्वर माध्यमिक विद्यालयले १ रजत र ३ काँस्य पदक प्राप्त गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।