खुमलटार छैंटौं खेलमा पनि पराजित, थ्रि स्टारसँग फराकिलो हार

काठमाडौं, ८ मंसीर। खुमलटारले छैंटौं खेलमा पनि पराजित भएको छ।  

 

थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा मंगलबार एफसीले ५– १ को जित दर्ता गरे पछि खुमलटारको छैंटो हार भएको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन राज बम, रोहित दवाडी, रोशन तामाङ, भुपेन्द्रबहादुर रावत र सुमीत बलम्पाकीले गोल गरेका थिए । खुमलटारका लागि सुवास मगरले मात्रै गोल फर्काएका थिए ।

इन्जुरी समयमा सुवासले पेनाल्टीमार्फत गरेको गोल खुमलटारका लागि सान्त्वना बन्यो । साथै, इन्जुरी समयमै सुमीतले गोल गर्दै थ्री स्टालाई सानदार र फराकिलो जित दिलाएका हुन् ।

 

जितसँगै थ्री स्टारले ६ खेलमा १६ अंक जोडेको छ, छैटौं हार बेहोरेको खुमलटार भने अंकविहिनको अवस्थामा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।