लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धनकुटाको अध्यक्षमा लिम्बु

धनकुटा,माघ २५ । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको धनकुटा जिल्ला अधिवेसन आज शुक्रबार सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष शिव आङ्लाको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेसनबाट गोविन्द लिम्बुको अध्यक्षतामा २२ सदस्य नयाँ जिल्ला कमिटी गठन गरिएको छ । उपाध्यक्ष टेक बहादुर गाेङ्वा , उपाध्यक्ष विनाेद तामाङ , सचिब ताेर्ण खपाङ्गी , उपसचिव रत्न मगर , उपसचिव विक्छा राई , कोषाध्यक्ष बसन्त राई गरि २२ सदस्यीय जिल्ला कमिटी गठन गरेको हाे ।

जिल्ला अधिवेसनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा महासंघका जिल्ला ईन्चार्ज पेमा कुमारी लामा , महासंघ केन्द्रीय सदस्य अस्मिका राई ,महासंघका काेशी प्रदेश नेता खगेन्द्र राई , सचेता आठपहरिया , यस्तै पार्टीका जिल्ला सचिव पर्शुराम नेपाल , उपसचिव नैनारुचाल लगायत नेताहरुको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖