धनकुटाको सहिदभूमिमा एक पुरुष मृत फेला

धनकुटा,२७ माघ । धनकुटामा एक जना पुरुषको शव फेला परेको छ ।

उक्त शव जिल्लाको सहिदभूमि गाउंपालिका ३ छिन्तांग श्रीवानी स्थित कार्की खोलामा शनिवार दिउंसो फेला परेको हो ।

अन्दाजी ३५ बर्षको उक्त पुरुषको पहिचान खुल्न बांकी रहेको र शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक बिष्णु खड्काले धनकुटा खबरलाई जानकारी दिए ।

केही दिन अगाडि मगर थर भएका दम्पत्ती काम गर्न आएको साथै दुबैले मादक पदार्थ सेवन गर्ने गरेको र अहिले ती दुबै ब्यक्ति हराएकोले तीनै हुन् की भनेर उनीहरुको खोजी र शवको पहिचान गर्ने कार्य भइ रहेको निरीक्षक खड्काले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।