धनकुटामा लोसार मनाउँदै शेर्पा बिद्यार्थीहरु

धनकुटा,३ फागुन । नेपाल शेर्पा विद्यार्र्थी संघ धनकुटाले ग्याल्पो ग्याल्पो लोसारको अवसरमा बिशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

फागुन १४ गते धनकुटाको सिंधुवा स्थित फुर्चिलिङ गुम्बामा कार्यक्रमको आयोजना गरिने संघका अध्यक्ष आङ छिरीङ शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा जातिहरुको यस २१५२ औं सिङ मो डुल लो ग्याल्पो लोसार पर्ब सर्प बर्षको रुपमा मनाउन लागिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

लोसारको अवसरमा शुभकामना आदानप्रदान,शेर्पा समुदायको जीवनशैलीमा आधारित विभिन्न सांस्कृतिक नृत्य,विद्यार्थीहरुलाई सम्मान,चियापान समारोहको आयोजना गरिने शेर्पाले जानकारी दिनुभयो ।

यस सांस्कृतिक पर्वले शेर्पा समुदायको पुराना परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्व र अर्थ पु¥याउन प्रयास गर्ने तथा सामाजिक सम्बन्धहरूको सुदृढीकरण गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।-फाइल फोटो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।