सुनसरीको धरानबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

मोरङ, फागुन १२ गते । सुनसरी धरान उप-महानरपालिका-१६ स्थित प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ११ गते लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलिले धरान उप-महानरपालिका-८ की २९ बर्षीय सुस्मा तामाङको कोठाबाट प्रतिबन्धित औषधी ट्रमाडोल-३२१० क्याप्सुल, स्पासरेस्ट-१६६० ट्याब्लेट र स्पापेन- ७३० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-४ स्थित अस्थायी प्रहरी चौकी बगाहाबाट गस्तिमा खटिएको प्रहरी टोलिले गाईघाट कदमाहा सडक खण्डमा वेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल-५०० पिस ट्यावलेट बरामदको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।