सुनसरीको दुहबीमा ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह-चालकको मृत्यु

मोरङ,फागुन १८ गते । सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोशी लोकमार्गमा ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका-१ का ५० बर्षीय बुधन चौधरी रहेका छन ।

फागुन १७ गते दिउँसो सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोशी लोकमार्गमा को.२ त ५९८१ नम्बरको ईट्टा बोकेको ट्रयाक्टर कुदिरहेको अवस्थामा अनियन्त्रित भई टेङग्रा खोलामा पल्टि दुर्घटना हुँदा ट्रयाक्टरको सह चालक चौधरी घाइते भएकोमा उनलाई तत्काल उपचारको लागि स्थानिय सि.टि. अस्पताल दुहबी सुनसरी लगिएकोमा उपचारको क्रममा मृत्यू भएको हो ।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक रामघुनी-१ का २३ बर्षीय सुरज चौधरीलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।