के पाख्रिबासमा स्थानिय सरकारले दिने सेवा सुविधा आम नागरिकले पाईरहेका छन् त ? यसो भन्छन् पाख्रिबासका स्थानिय…

धनकुटा । नेपालमा शासन प्रणाली फेरिएर संघिय संरचनाको स्वरुमा राज्य सञ्चालन भएको पनि करिब ७ वर्ष हुन लाग्यो । संविधानमा नै बहु तहका सरकारको व्यवस्था गरि नेपालमा संघियता स्वरुपमा यस प्रकारकाे शासन प्रणाली लागू भएकाे हाे ।

यसरी याे शासन प्रणाली अनुसार राज्य सञ्चालन हुँदा वा गरिदा आम नागरिकहरुले राज्यबाट पाउने सेवा सुविधा छिटाे,छरिताे र सहज रुपमा पाउन अर्थात उपभाेग गरुन भन्ने विषय विशेष मध्येकाे एउटा विशेष ध्येय हाे भन्दा फरक नपर्ला ।

यसरी संघिय शासन प्रणालीमा राज्य सञ्चालन भएकाे यतिका वर्ष भईरहँदा अहिलेसम्म आम नागरिकहरुले आफ्ना नजिककाे सरकारबाट कतिकाे सहज र चित्त बुझ्दाे तरिकाले सेवा लिन पाएका छन् त ?

आम नागरिककाे पेशा व्यवसाय सञ्चालनमा सरकार दिने सेवा सुविधा कतिकाे, कसरी पाईरहेका छन् ? यी विषयमा हामीले धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ८ का केही सर्वसाधारण जनता सँग कुरा गरेका छाै ।

उनिहरुले यस विषयमा आ-आफ्नो भोगाई र अनुवभवको आधारमा कुरा राखेका छन् । हेराै/सुनौं उनिहरुसँग गरिएको यो कुराकानी –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।