पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी

काठमाडौँ । जारी पीएम कपमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार देउखुरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । 

कर्णाली प्रदेशले दिएको मात्र ९२ रनको लक्ष्य पछाएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यसअघि पहिला ब्याटिंग गर्दै कर्णालीले २७.२ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो । 

जारी पीएम कपमा गण्डकीको यो पहिलो जित हो ।  गण्डकीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।  त्यस्तै कर्णालीको पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।