शिक्षकहरुलाई सडकमा आउने वातावरण निर्माण नगर्न नेपाल शिक्षक संघ छथर जोरपाटी अध्यक्ष दाहालको माग

धनकुटा,२७ फागुन । नेपाल शिक्षक संघ छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष हरीप्रसाद दाहालले शिक्षकले उठाएका मागलाई सदन सम्म पुर्याइदिन प्रतिनिधी सभासदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राई संग आग्रह गर्नु भएकोछ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको आठौं स्थापना दिवसको अवसरमा पालिका भित्रका सबै शिक्षक संघ, संगठनको तर्फ बाट बोल्दै दाहालले शिक्षकहरुका लाई सडकमा आउने वातावरण निर्माण नगर्न समेत उहाँले माग गर्नु भयो ।

त्यस्तै शिक्षकहरुसंग सरकारले गरेका सम्झौता लाई कार्यन्वयनका गर्नका लागि सदनमा कुरा उठाउन र समस्या समाधानका लागि पहल गर्न समेत आग्रह गर्नु भयो ।

त्यस्तै छथर जोरपाटी गाउँपालिकाले शिक्षा क्षेत्रमा छुट्याएको बजेटको समेत उहाँले प्रसंसा गर्दै दिवा खाजामा पालिकाले दिएको थप रकमले विद्यार्थीको शिक्षण सिकाइमा उत्साह थपेको धारण समेत राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।