धनकुटाको बनमा सल्कियो आगो
धनकुटा । धनकुटाको वाग्ले सल्लेरी बनमा आगलागी भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ४ स्थित वाग्ले सल्लेरी बनमा आज बेलुकाको करिब ५ बजे आगलागी भएको हो ।
चुरेघाटी पाखामा रहेको पानी पम्प स्टेशन छेउबाट देखि सुरु भएको आगो अहिले पनि सेना,प्रहरी तथा स्थानियद्वारा नियन्त्रणमा ल्याउने कार्य भईरहेको स्थानिय अभिनव गुरागाईले बताए ।
थप विवरण आउन बांकी रहेको छ ।


