इलाममा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु
इलाम । इलाममा ट्याक्टर दुर्घटना भएको छ ।
गए राति ११ बजे तिर को १ त ७३१४१ नम्बरको ट्याक्टर ईलामको जिरे खोला नजिक अनियन्त्रित भइ पल्टिंदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीय सुवास तामाङ रहेको जनाइएको छ ।


