धरानबाट पूर्वतिर जाँदै गरेको बस इटहरी-धरान सडक खण्डमा दुर्घटना
सुनसरी । सुनसरीको इटहरी-धरान सडक खण्डमा बस दुर्घटना भएको छ ।
धरानबाट पूर्वतिर जाँदै गरेको बस इटहरी-धरान सडक खण्डमा अनियन्त्रित भइ ठोक्किंदा पल्टिएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


