धरानबाट एक बालिका बेपत्ता

सुनसरी । सुनसरीबाट एक बालिका बेपत्ता भएकी छिन् ।

जिल्लाको धरान उपमहानगरपालिका १४ की १५ बर्षिया बेबिसा पाठक गत चैत ३० गते धरान ७ पिण्डेश्वरी डेरी पसलबाट बेपत्ता भएकी हुन् ।

गेहुँगोरी वर्णकी, उचाई अन्दाजी ५ फिट ३ इन्च, तौल अन्दाजी ५५ केजी, कपाल कालो र छोटो भएकी बालिका पाठक फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यालय वा तलको ठेगानामा खबर गरीदिनु हुन अनुरोध गरिएको छ ।

सम्पर्क व्यक्ति:
डिल्लीराम पाठक
धरान-१४, नयाँ टोल, सुनसरी
फोन: ९८१२३३४७८४४ / ९८५२०७०३६६

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।