इटहरीमा ट्याक्टरले किच्दा ३ बर्षिया बालकको मृत्यु

इटहरी । इटहरीमा ट्याक्टरले किचेर नाबालकको मृत्यु भएको छ।

सुनसरीको इटहरी–१५ स्थित पूजा इँटा भट्टा बाहिर खेलिरहेका ३ वर्षीय माहिर मियाँलाई ट्याक्टरले किच्दा मृत्यु भएको हो ।

इँटा लोड गरी निस्कँदै गरेको ट्याक्टरको पछाडिको चक्काले उनलाई मंगलबार दिउँसो किचेको थियो। गम्भीर घाइते बालकलाई विराटनगरको नोबेल अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरे।

चालक पुनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ। प्रहरी अनुसन्धान अनुसार लापरवाहीकै कारण दुर्घटना भएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।