ताप्लेजुङ्मा हिजोको दुर्घटनामा मृत्यु भएकाको अन्त्येष्टि पछि किरिया पुत्रीलाई लिएर फर्केको बोलेरो दुर्घटना

ताप्लेजुङ् । ताप्लेजुङ्मा आज फेरि दुर्घटना भएको छ ।

हिजो ताप्लेजुङ्मा बिधुत दुर्घटनामा परी मृत्यु भएका फुंग्लिंग नगरपालिका
१० निवासी दुर्गा भट्टराईको आज अन्त्येष्टि गरि किरिया पुत्रीहरुलाई लिएर फर्केको बोलेरो गाडी दुर्घटना भएको हो ।

बोलेरो सडकबाट अन्दाजी १०० मिटर तल झरे पनि कुनै मानवीय क्षती भने नभएरो र १ जना सामान्य घाइते भएका छन।

घटनाको थप विवरण आउन बांकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।