संखुवासभाबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको बोलेरो अरुण नदीमा खस्यो

संखुवासभा । खाँदबारी नगरपालिका ९ तुम्लिङटारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको बाेलेराे अरुण नदीमा बेपत्ता भएकाे छ ।

घटनास्थलबाट डीएसपी दक्षकुमार बस्नेतले बताए अनुसार जीप धनकुटातर्फ जाँदै थियो । उनका अनुसार सोमबार दिउँसो पौने ३ बजे धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भएको थियो ।

गाडीमा सवार तीन जनाको उद्धार गरि उपचारका लागि खाँदबारि पठाईएकाे बस्नेतले जनाए ।

कति नम्बरको, कहाँको गाडी भन्ने अझै पत्ता लाग्न नसकेको उनले बताए । दुर्घटनाका बारेमा विस्तृत विवरण आइसकेको छैन ।-श्राेत : खांदबारी एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।