मन्त्रीपरिषद बैठक सुरू
काठमाडौं, १३ असार । मन्त्री परिषदको बैठक सुरू भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उक्त बैठक सुरू भएको हो ।
प्रधानमन्त्री शनिवार स्पेन जानु अघि बसेको बैठकले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिने देखी जिम्मेवारी हेरफेरलगायतको काम गर्ने बुझिएको छ ।


