संसदीय समितिमा भन्सार बिधेयकवारे छलफल हुने
काठमाडौं, १४ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।


