पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ गौडापुलस्थित तादी खोला छेउमा रहेको दहमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक को शव भटिएको छ ।
बेपत्ता हुनेमा काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ३ वस्ने १८ वर्षिय उत्सव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम खड्काले जानकारी दिए ।


