मनोहराको बाढी पस्न नदिन वाइसीएलले आज अस्थायी तटबन्ध लगाउने

काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध लगाउने भएको छ ।
 
श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप यो कार्यक्रम गर्न लागिएको वाईसीएलले जनाएको छ ।
 
‘श्रम तथा उत्पादनमा वाइसीएल’ अभियानको निरन्तरता स्वरुप मनोहरा सुकुमबासी बस्तिमा बाढी पसेर दिने सास्ती र वस्ती डुवान रोक्न गरिने अस्थायी तटबन्ध लगाउने कार्यक्रम गर्न लागेका हौं’ अध्यक्ष पुष्प वलीले भने ।

उनका अनुसार वाईसीएलले मंगलबार बिहान ८ः०० बजे भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीमा अस्थायी तटबन्ध लगाउन लागेको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।