अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु
एजेन्सी । अमेरिकाको टेक्सासमा भएको गो’ली’का’ण्ड’मा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृ’त्यु भएको छ।
ज्या’न गुमाउनेमा पूर्व मोरङ शनिश्चरेका ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र ३ वर्षीय छोरा प्रनिश छन्। रञ्जना र प्रनिश घटनास्थलमै मृ’त फेला परे भने ग’म्भीर घाइते ललितको उपचारको क्रममा मृ’त्यु भएको हो।
ललित करिब १५ वर्षअघि भुटानी शरणार्थी पुनर्वासमार्फत अमेरिकामा पुगेका थिए।
रञ्जनाको माइती घर काठमाडौंमा रहेको बताइएको छ।


