धनकुटामा ६७ करोड ७१ लाख मुल्य बढीको गोलभेंडा उत्पादन

धनकुटा, ३ भदौ । धनकुटा बाट आर्थिक वर्ष २०८१ ÷०८२ मा ६७ करोड ७१ लाख ४८ मुल्य बराबरको गोलभेंडा उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी अनुसार १ हजार ४ सय ९८ हेक्टरमा गरिएको खेति बाट यो मुल्यको गोलभेंडा उत्पादन भएको हो ।

गोलभेंडा उत्पादन पकेट क्षेत्र घोषित धनकुटा नगरपालिका पाख्रिबास, आँखिसल्ला, बेलहरा तथा बुढिमोरङ्ग लगायत जिल्लाका धेरै स्थानमा गोलभेंडाको व्यावसायी खेति हुने गरेको छ ।

गाउँ गाउँमा कृषि सडकले पुगे संगै पछिल्लो समय मकै, धान जस्ता खाद्यन्य बालि छोडेर किसान गोलभेंडा खेति तर्फ लाग्दै गएका छन् ।

किसान, तरकारी संकलन केन्द्र, र ब्यापारीहरु भने यहाँको तरकारी उत्पादन र निकासी परिमाण सरकारी तथ्याङ्क भन्दा बढी रहेको बताउँछन् किनकि सरकारले निर्धारण गर्ने कृषि उपजको मूल्य बजारभाउ भन्दा आधा कम हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।