धनकुटामा ३ करोड मूल्य बढीको एभोकाडो उत्पादन

धनकुटा, ४ भदौ । एभोकाडोको राजधानी धनकुटामा आर्थिक वर्ष २०८१÷०८२ मा ३ करोड मूल्य बढीको एभोकाडो उत्पादन भएको छ ।

सुन्तला खेतीको विकल्पको रुपमा धनकुटामा खेती हुन सुरु गरको एभोकाडो २ लाख ६८ हजार किलो उत्पादन भएको र यस बाट सरकारी रेट अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ३ करोड २२ लाख ५६ हजार मूल्य बढीमा बिक्रि भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनु भयो ।

३५ हेक्टर क्षेत्रफलमा गरिएको खेती बाट यो परिणमा एभोकाडो उत्पादन भएको रानाको भनाइ थियो । धनकुटामा पछिल्लो समय एभोकाडो लाई सुन्तला खेतीको विकल्पमा लिइदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।