पाकिस्तानमा बाढी र बर्षाले गयो ७०६ को ज्यान

इस्लामवाद, ६ भदौं । यस बर्षको मनसुनमा पाकिस्तानमा वर्षा र बाढीका कारण ७०६ जनाको ज्यान गएको छ ।

इस्लामाबादको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार  घाइतेको संख्या ९ सय ६५ पुगेको छ ।

एनडीएमएका अनुसार वर्षा र बाढीको सबैभन्दा बढी असर खैबर पख्तुनख्वा प्रान्तमा देखिएको छ । यहाँ मात्रै ४२७ जनाको मृत्यु भएको छ । यसपछि पञ्जाबमा १६४, सिन्धमा २९, बलुचिस्तानमा २२, पाकिस्तान अधिकृत कश्मीर (पीओके) मा ५६ र इस्लामाबाद क्षेत्रमा ८ जनाको मृत्यु भएको छ।

पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र पारेको जनाएको छ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖