सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पार्ने भनेसँगै साइबर ब्यूरोको भीपीएन प्रयोग नगर्न अनुरोध

काठमाडौँ । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गरेर ब्युरोले जथाभावी भीपीएन प्रयोग गर्दा हुने खतराको सूचीहरू सार्वजनिक गरेको छ । सरकारले नेपालमा दर्ता हुन नआए सामाजिक सञ्जाललाई बुधबार मध्यरातबाट बन्द गर्ने निर्णय गरिसकेको छ ।

साइबर ब्यूरोले व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भन्दै सूचना जारी गरेको हो ।

मन्त्रिपरिषदले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन नआए बन्द गर्ने निर्णय गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।