जेनजीहरुको धनकुटामा समेत प्रदर्शन(फोटो फिचर)

धनकुटा, २३ भदौ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले धनकुटामा समेत प्रदर्शन गरेका छन् ।

आज दिउँसो सदरमुकाममा भेला भएर जेनजीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले समाजिक संञ्जालमा प्रतिबन्द्ध लगाएको भन्दै उनिहरुले निर्णय सच्याउन माग गरेका थिए साथै प्रधानमन्त्रीको राजीनामा समेत मागेका थिए ।

आन्दोलनमा सहभागी धेरैले भने सामाजिक संञ्जाल दर्ता, नियमनका पाटामा सरकारले चालेको कदम लगायत बिषयमा भने जानकारी नभएको तर सरकारले सामाजिक संञ्जाल भन्द गर्ने निणर्य गरेको लागेर प्रदर्शनमा सहभागि भएको बताए ।

प्रदर्शनमा विद्यालय पोशाममा समेत विद्यार्थी आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।