तेह्रथुमको आठराईमा रहेको बामपन्थी आन्दोलनका अग्रज नेता कन्दङ्वाको सालिक तोडफोड
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ सल्लेरी मध्यपहाडी राजमार्ग नजिकै अवस्थित नेपालको बामपन्थी आन्दोलनका अग्रज नेता स्व. भक्तराज कन्दङ्वाको सालिक तोडफोड गरिएको छ ।
उक्त सालिक अज्ञात व्यक्ति/समूहद्वारा भएको हो ।
यसअघि पनि आठराईमा विभिन्न ऐतिहासिक तथा सार्वजनिक स्थलमा यस्ता घटनाक्रम भइरहेका छन् ।-रेडियो आठराई


