धनकुटाको यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२९ असोज । धनकुटाका केही स्थानमा भोलि(बिहिवार) बिद्युत सेवा अवरुद्द हुने भएको छ ।

नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि बेल्हारा फिडर अन्तर्गत धनकुटा नगरपालिकाको रुदुवा खोला देखि बेल्हारा डाडा सम्म र सहिद भुमि गाउंपालिकाको बिभिन्न स्थानहरुमा लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडि कटान (बुश कटिङ) कार्य गर्नुपर्ने भएकोले उक्त स्थानहरुमा बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।

उक्त क्षेत्रमा बिद्युत बिहानको ८ बजे देखि दिनको २ बजेसम्म अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरि ११ केभि पाख्रिबास फिडर अन्तर्गत पाख्रीबास नगरपालिकाको पाख्रीबास देखि तल्लो सान्ने,मथिल्लो सान्ने ,रमिते लगायतका स्थान हरुमा लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडि कटान (बुश कटिङ) कार्य गर्नुपर्ने भएकोले उक्त स्थानहरुमा बिद्युत सेवा अबरुद्द हुने प्राधिकरणले जनाएको छ ।

उक्त क्षेत्रमा बिद्युत बिहानको ८ बजे देखि सांझ ५ बजेसम्म अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।